एनआरएनए निर्वाचन : छानविन समितिको प्रतिवेदन नै त्रुटीपूर्ण ! (प्रतिवेदन सहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत अक्टोबर महिनामा भएको ११ औं महाधिवेशनको निर्वाचन छानविन गर्न नेपाल सरकारद्धारा गठित समितिले दिएको प्रतिवेदन यसअघि अपराध अनुसन्धान विभाग (सिआइबी) ले दिएकै प्रतिवेदनको हुबहु भएको पाइएको छ । गैरआवासीय नेपाली संघको उच्च स्रोतका अनुसार निर्वाचनको छानविन समितिले दिएको प्रतिवेदन यसअघि अपराध अनुसन्धान विभागले दिएको रिपोर्टको कपी पेष्ट … Continue reading एनआरएनए निर्वाचन : छानविन समितिको प्रतिवेदन नै त्रुटीपूर्ण ! (प्रतिवेदन सहित)